बुधबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बुधबार २१:३९:२५
१० कार्तिक, काठमाडौं । बुधबार शेयरबजारमा २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६१ करोड माथि भएको हो ।
कमाउने कम्पनी
यस दिन नेप्सेमा सर्वाधिक कमाउने बेष्ट फाइनान्स, एनआईसी एशिया लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंक र मानुषी लघुवित्तको शेयरमूल्य उच्च दरले वृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्य उच्च दरले बढ्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएका छन् ।
गुमाउने कम्पनी
यस दिन नेप्सेमा गुमाउने कम्पनीहरुमा एभरेष्ट बैंक, रैराङ हाइड्रोपावर, आँखु खोला जलविद्युत र सिंगटी हाइड्रो इर्नजीको शेयरमूल्यमा उच्च गिरावट आएको हो । यी कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आउदा यी कम्पनीकमा लगानीकर्ताले गुमाउन पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
पर्सामा साना तथा घरेलु उद्योगमा महिला उद्यमीको स्वामित्व बढ्दै
बैशाख १२, २०८१ बुधबार
वागमतीको हिउदे अधिवेशन अन्त्य गर्न सिफारिस
बैशाख १२, २०८१ बुधबार
राष्ट्रिय महिला भलिबल खेलाडी चन्दलाई ५० हजार नगदसहित सम्मान
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार