सिभिल बैंकको सर्वाधिक शेयर खरिद माग
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १७:९:४
११ कार्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सिभिल बैंकको सर्वाधिक शेयर खरीद माग रहेको छ ।
यस दिन ११ः३० बजेको अवधिमा बैंकको शेयरमा सर्वाधिक १ लाख बढि कित्ता खरीद माग रहेको हो ।
यस अवधिमा बैंकको शेयरमा १ लाख ११ हजार ३७२ कित्ता शेयर खरिद माग रहेको छ । बैंकको शेयरमा खरिदकर्ताको चाप देखिएपनि बिक्रीकर्ता भने न्यून रहेका छन् ।
यस अवधिमा बैंकको शेयरमा ८ हजार कित्ता मात्र बिक्री आदेश रहेको छ । यस दिन कम्पनीको प्रतिकित्ता शेयरमूल्य २४२ रुपैयाँ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
नेप्से दोहोरो अंकको गिरावट, दुई अर्बभन्दा बढीको कारोबार
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार