तेह्रथुमको संंक्रान्ती बजारमा सिसी क्यामरा जडान
नेपालबहस संवाददाता
कात्तिक ११, २०७८ बिहिबार १८:४८:१४
११ कार्तिक, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारको शान्ति सुरक्षा तथा आपराधिक गतिविधि न्यूनीकरणका लागि सिसी क्यामरा जडान गरिएको छ ।
बढ्दो सहरीकरणसँगै बजार क्षेत्रको सुरक्षा तथा आपराधिक गतिविधि न्यूनीकरणका गर्ने उद्देश्यका साथ क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
बजार क्षेत्रको शान्ति सुरक्षाका लागि गाउँपालिकाको आर्थिक सहयोगमा क्यामेरा जडान गरिएकोे गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । आठराई गाउँपालिकाको केन्द्रमा रहेको बजार क्षेत्रमा क्यामेरा जडान गरेपछि निगरानी गर्न थालिएको छ ।
सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाएर गल्ती पत्ता लगाउन सजिलो हुने र कारबाही गर्न सकिने भएकाले प्रविधिको प्रयोग गरिएको हो । समाजमा हुन सक्ने चोरी तस्करी जस्ता अवैध तथा आपराधिक गतिविधिबाट समाजलाई जोगाउन, सवारी दुर्घटना नहोस् र भइहाले दोषी पहिचान गर्न क्यामेरा जडानले सहज हुने इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार