१६ मंसिर २०७८, बिहीबार

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीसँग भेटवार्ता

प्रकाशित मिति :  ११ कार्तिक २०७८, बिहीबार २१:३१


११ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवा भाेलि  ‘शुक्रबार’जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन स्कटल्याण्डको ग्लास्गो जान लागेपछि साँझ शीतल निवास पुगेका हुन् ।

आजको मन्त्रिपरिषद बैठकले भोलिदेखि संसद अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ । त्यस्तै सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत नियुक्तिको सिफारिस पनि गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा