२३ मंसिर २०७८, बिहीबार

सुपर तिहार सेल कार्तिक २० गतेसम्म लागु हुने

प्रकाशित मिति :  १८ कार्तिक २०७८, बिहीबार १४:१०


१८ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ग्राहकहरुको लागि चाडपर्वको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद गरेमा ५ प्रतिशत वा २५ सयसम्मको क्यासब्याक पाउने छन् । यो योजना यही कार्तिक १५ गतेदेखि कार्तिक २० गतेसम्म लागु हुने छ ।

५ प्रतिशत क्यासब्याक पाउनको लागि चेकआउट गर्दा कुपन कोड तिहार राखी चेकआउट गर्नु पर्ने छ । सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५ लाख मर्चेन्टहरुमा भुक्तानी गर्न सकिने छ ।

सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा