मधेशका युवा बिदेशमा ख्याति कमाउदै
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १९:२४:१
२४ कार्तिक, बारा । बारा कलैया उपमहानगरपालिका वडा नं. १७ ब्हापुरी निवासी २८ बर्षिय युवा बिनोद यादव अहिले मलेशिया, दुबई बंगलादेश लगाएतका केही देशहरुमा अहिले नेपालको रोषन गरिदै गरी रहेको समाचार प्राप्त भएको छ।
बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा जनातहरुलाई सुचित गरी आएका बिनोद यादव अहिले बिदेशमा रहि बैदेशीक रोजगारमा फस्केका नेपाली युवाहरुको उद्धारमा जुटेका छन्।
समान्य परिवारमा जन्मेका मधेशी युवा यादवको सम्भवत पहिलो युवाको रुपमा उदाएका छन्। उनी नेपालभन्दा बढी बिदेशमा नै बस्छन्। सामान्य परिवारमा नै जन्मेका मधेशी युवा यादवको काम देखेर सबैजना छक परेको उनका गाउलेहरुको भनाई छ।
यादवको छिमेकी सुलमान मियाका अनुसार जन्मदेखी नै तिच्छन बुद्धि भएका यादवको कामले अहिले उनको गाउँमा अहिले चर्चाको बिषय बन्नेको छ।
किसानको छोरो यादव अहिले बिदेशमा करोडौँको आफ्नो व्यवसाय संचालन गरिदै आएका छन्। त्यतिमात्र हैन बिनोद यादवले बिदेशमा फसेका युवाहरुलाई उद्घार सहित सहियो गरेको काम देखेर देश बाहिर गएका युवाहरुमौ मुटुका टुकटुकी बन्नेका छन्।
फोन सम्पर्क गर्दा यादवले तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना दिँदै आफ्नो केही नगरेको मात्र मधेशी युवाको फर्ज निभाएको बताए। आफ्नो व्यवसायको समय बाहेक घुम्न र सुत्नु साटो नेपालका तराई मधेश, हिमाल, पहाड बाट आएका युवा यवतीहरुको समस्या समाधान गर्दा आफुलाई गर्म लागने गरेको बताउ छन्। उनी आफ्नो को नामको सिलसिलामा दुबई र मलेशियामा बिनोद यादव बस्दै आएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवा बेपत्ता
चैत २६, २०८० सोमबार
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अष्ट्रेलियावासीको सहयोग
चैत २५, २०८० आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार