२३ मंसिर २०७८, बिहीबार
फिचर

राजमार्गका खाल्डा सडक कि एम्बुस् ? [ फाेटाे फिचर ]

प्रकाशित मिति :  २ मंसिर २०७८, बिहीबार १६:००


२ मंसिर, मोरङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीदेखि पश्चिम इटहरीसम्म सडकमा ठूलाठूला खाल्डा छन् । सडक विभागले ध्यान नदिँदा मुख्य राजमार्ग सडक हैन एम्बुस् बन्दै गएको छ । सडकमा भएका खाल्डाले यात्रु र सवारी चालकलाई समस्या भएको छ । सडकमा भएको खाल्डाले दुर्घटना जोखिम बढ्दै गएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा