सेवाग्राहीसँग नम्र व्यवहार गर्ने मगर पुरस्कृत
नेपालबहस संवाददाता
मंसिर ३, २०७८ शनिबार २:२४:५५
३ मंसिर, उदयपुर । करदाता सेवा कार्यालय गाईघाटमा कार्यरत एक कर्मचारी १०औं राष्ट्रिय कर दिवस २०७८ को अवसरमा पुरस्कृत भएका छन् । करदाता सेवा कार्यालय गाईघाटमा कार्यरत रेखबहादुर मगर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।
दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय लहानमा आयोजित कार्यक्रममा मगर पुरस्कृत भएका हुन् । मगरको उत्कृष्ट काम मात्र नभई सेवाग्राहीमैत्री व्यवहार र नम्र बोली भएकाले पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।
उक्त अवसरमा उदयपुर जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने सूचिमा नवीन निरौला परेका छन् । उनी पनि पुरस्कृत भए । १०औं राष्ट्रिय कर दिवस २०७८ सप्ताह कार्यक्रम चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
बैशाख ६, २०८१ बिहिबार
वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व संकलन
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार