२२ मंसिर २०७८, बुधबार

कीराको संक्रमणबाट झरेका सुन्तला व्यवस्थापन गर्न सिकाइँदै

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार ११:३९


८ मंसिर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका कृषकलाई चाइनिज सिट्रोस फ्रुट फलाई कीराको संक्रमणबाट झरेका सुन्तलाको दाना व्यवस्थापन गर्न सिकाउँदै कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल र कृषि प्रसार अधिकृत गोविन्द पाण्डे । आगामी वर्ष कीराको समस्या आउन नदिन यस वर्ष औसा परेर झरेका दाना व्यवस्थापन गर्ने अभियान चलाइएको हो । तस्बिरः सन्तोष गौतमः रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा