२३ मंसिर २०७८, बिहीबार

नेप्सेमा सूचीकृत ४७ लघुवित्त: पहिलो त्रैमासमा कुनले कति गरे मुनाफा ?

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार १६:२६


८ मंसिर, काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत ४६ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

उक्त रिपोर्ट अनुसार अधिकांश कम्पनीहरुको मुनाफा, प्रतिशेयर आम्दानीलगायतका प्रमुख सूचक बढेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये चुक्ता पुँजीमा छिमेक लघुवित्त अगाडि छ भने मुनाफा आरएमडीसी लघुवित्त अघि रहेको छ । त्यस्तै, प्रतिशेयर आम्दनी र नेटवर्थमा जीवन विकास लघुवित्त अगाडि रहेको छ ।

कुन लघुवित्तले गर्यो सबै भन्दा बढि मुनाफा ?

पहिलो त्रैमासमा सबैभन्दा धेरै मुनाफा गर्नेमा आरएमडीसी लघुवित्त रहेको छ । लघुवित्तले पहिलो त्रैमासमा २६ करोड २४ लाख २२ हजार रुपैयाँ मुनाफा गरेको छ ।

हेरौं अन्य लघुवित्तले कति गरे मुनाफा ?


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा