२३ मंसिर २०७८, बिहीबार
कोरोना भाइरस

आज थप २३२ जनामा कोरोना संक्रमण, ४ संक्रमितको मृत्यु

प्रकाशित मिति :  ८ मंसिर २०७८, बुधबार १६:४४


८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । मन्त्रालयका अनुसार आज थप संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

यस्तै आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा थप  काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्‍मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा