२२ मंसिर २०७८, बुधबार

पाथीभरा मन्दिरमा हिँड्न नसक्ने तीर्थयात्रीलाई भरियाको व्यवस्था

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार ११:२३


९ मंसिर, फुङ्लिङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा भक्तजनको घुइँचो । मन्दिरसम्म हिँड्ने नसक्ने भक्तजनलाई भरियामार्फत पुर्याइने व्यवस्था मिलाइएको छ । ताप्लेजुङको प्रसिद्ध पाथीभराधाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ । उक्त उचाईमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रुपमा सहज भए पनि शहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । तस्वीरः दिलकुमार लिम्बूः रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा