२३ मंसिर २०७८, बिहीबार
शेयरबजार

कालिका लघुवित्तले गर्यो लाभांश घोषणा

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार ११:०९


९ मंसिर, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर घोषणा गरेको हो ।

कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कालिका लघुवित्तले चालु आर्तिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८० लाख मुनाफा गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा

किन घट्यौ देउवाको क्रेज ?
नेपालबहस संवाददाता