रविल श्रेष्ठको गीतमा प्रियारानी लामा
नेपालबहस संवाददाता
मंसिर ९, २०७८ बिहिबार १७:५३:४२
९ मंसिर, धरान । धरानबाट थुप्रै गायक रकलाकारहरुले नेपाली संगीत तथा मनोरंजन क्षेत्रमा आफ्नो नाम राखेका छन्। यहि क्रममा धरानका गायक रविल श्रेष्ठले आफ्नो नयाँ गीत ‘आफ्नो लागि’ म्युजिक भिडिओ सहित रिलिज गरेका छन्।
लोकप्रिय कोरियोग्राफर तथा मोडल प्रियारानी लामाको मुख्य अभिनय रहेको गीतको भिडिओ सृस्टी राईको निर्देशनमा तयार भएको हो समस्टी राईको कला निर्देशन , अभि साम्पाङ्ग राईको सम्पादन , समन महर्जनको छायांकन र कलर रहेको छ।
गायक श्रेष्ठकै रचना रहेको गीतमा संगीत रोशन शर्माको रहेको छ भने सुरज बिस्वकर्मा को संगीत संयोजन तथा मिक्सिङ्ग रहेको छ। समग्रमा गीत रसंगीत तथा भिडियो मेकिङ्ग सम्पूर्ण कुरामा गुणस्तरमा धेरै ध्यान दिइएको छ।
गीत तथा भिडियोको पोजिटिभ रेस्पोन्सले पनि गायक रविल सन्तुस्ट रहेको र फेरि नयाँ गीतको तयारीमा जुट्न जोश आएको बताउंछन्। ओएसआर डिजिटल युट्यूब च्यानल मार्फत गीत रिलिज गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार
मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी
बैशाख १३, २०८१ बिहिबार
पर्यटकीय गाउँ रामकोटमा चहलपहल बढ्यो
बैशाख १३, २०८१ बिहिबार