२३ मंसिर २०७८, बिहीबार

नेपाल टेलिकमको सर्वाधिक १५ करोड ४७ लाख बराबरको शेयर खरिदबिक्री

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १३:५८


९ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यस दिन करिब साढे २ बजेको अवधिमा कम्पनीको करिब साढे १५ करोड बराबरको शेयर खरिदबिक्री भएको हो ।

सो अवधिमा कम्पनीको १५ करोड ४७ लाख ६५ हजार बराबरको शेयर खरिदबिक्री भएको हो ।

यो समचार तयार पर्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४७५ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० रुपैयाँ ८० पैसाले वृद्धि भएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा