२२ मंसिर २०७८, बुधबार

प्रेम गीत ३ को नयाँ प्रदर्शन मिति तय

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १४:४९


९ मंसिर, काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’ को नयाँ प्रदर्शन मिति तय भएको छ । कोरोना महामारीका कारण हामीले २०७६ चैत २८ मा प्रदर्शन गर्ने भनिएको चलचित्रको नयाँ प्रदर्शन मिति तय भएको हो ।

अब यो चलचित्र नेपालभरका हलमा आगामी फागुन १३ गते प्रदर्शन हुनेछ । यस चलचित्र हिन्दि भाषामा समेत प्रदर्शन हुँदैछ । तर, बलिउड टिमसँग हिन्दि भाषाको प्रदर्शनबारे छलफल भइरहेको निमार्ण जनाएको छ ।

निमाण पक्षका अनुसारसुरुमा नेपालभरका हलमा प्रदर्शन गरिने तयारी छ । चलचित्रका प्राविधिक काम सम्पन्न गर्दा प्रदर्शन गर्न केहि ढिला भएको निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा