२३ मंसिर २०७८, बिहीबार

धनकुटाबाट भरुवा बन्दुकसहित एक पक्राउ

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १४:५४


९ मंसिर, धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय राजन लिम्बू रहेको प्रहरीले जनाएको छ। गाईगोठमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिए।

बन्दुकसहित राईलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा हात हतियार खरखजानासम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । अदालतबाट म्याद थप भएको प्रहरीले जनाएको छ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता