२३ मंसिर २०७८, बिहीबार

सामलिङ पावर कम्पनीको सर्किट लेबलमा कारोबार

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १४:५५


९ मंसिर, काठमाडौं । बिहीबार सामलिङ पावर कम्पनीको सर्किट लेबलमा कारोबार भइरहेको छ । कारोबारको पहिलो दिन कम्पनीको सर्किट लेबलमा कारोबार भइरहेको शो ।

यस दिन कम्पनीको शेयरमूल्य ८ लशमलव १७ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ३२० पुगेको छ । यस दिन साढे २ बजेको अवधिमा शेयरबजार ५ दशमलव १२ अंकले घटेर २७ सय २९ विन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका २२३ कम्पनीले ६५ हजार ३३ हजार कित्ता खरिदबिक्री हुँदा ३ अर्ब २३ करोडको कारोबार भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा