२३ मंसिर २०७८, बिहीबार

बिहीबार धेरै कमाउने र गुमाउने कम्पनी

प्रकाशित मिति :  ९ मंसिर २०७८, बिहीबार १५:२५


९ मंसिर, काठमाडौं । बिहीबार नेप्सेमा २२३ कम्पनीको ७४ लाख ८६ हजार कित्ता किनबेच भएको छ । आज नेप्से परिसूचक ३ दशमलव २२ अकंले बढ्दा २२३ कम्पनीको ३ अर्ब ७८ करोडको कारोबार भएको हो ।

कमाउने कम्पनी

यस दिन शेयरबजार सामान्य अंकले गिरावट आउदा समृद्धी फाइनान्स, सामलिङ पावर कम्पनी, तारागाँउ रेजेन्सी, कुमारी बैंक, सेञ्चुरी बैंक र जोशी हाइड्रोपावरको शेयरमूल्य उच्च दरले बढेको छ । यस दिन यी कम्पनीको शेयरमूल्य बढ्न सफल हुँदा यी कम्पनीका लगानीकताले धेरे कमाएका छन् ।

गुमाउने कम्पनी

गुमाउने कम्पनीहरुमा मानुषी लघुवित्त,साना किसान विकास लघुवित्त, कर्णाली डेभलपमेन्ट, हिमाल दोलखा र चन्द्रागिरी हिल्सकोको शेयरमूल्यमा गिरावट आएको छ । यस दिन यी कम्पनीको शेयरमूल्यमा गिरावट आउदा लगानीकर्ता गुमाउन पुगेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा