१३ माघ २०७८, बिहीबार

आइतबार धेरै कमाउने र गुमाउने कम्पनी

प्रकाशित मिति :  १२ मंसिर २०७८, आईतवार १६:०२


१२ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा २३४ कम्पनीको १ करोड १९ लाख कित्ता खदिबिक्री भएको छ । आज नेप्से परिसूचक ८० दशमलव २९ अकंले घट्दा २३४ कम्पनीको ५ अर्ब ८३ करोडको कारोबार भएको हो ।

कमाउने कम्पनी

यस दिन शेयरबजार दोहोरो अंकले गिरावट आउदा समेत आईसीएफसी फाइनान्स, मैलुङखोला जलविद्युत, निर्धन उत्थान लघुवित्त, नेपाल एसबिआई बैंक र सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य उच्च दरले बढेको छ । यस दिन यी कम्पनीको शेयरमूल्य बढ्न सफल हुँदा यी कम्पनीका लगानीकताले धेरे कमाएका छन् ।

गुमाउने कम्पनी

गुमाउने कम्पनीहरुमा हिमालयन पावर पाटर्नर, मानुषी लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इस्योरेन्स र जोशी आइड्रोपावर कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । यस दिन यी कम्पनीको शेयरमूल्यमा गिरावट आउदा लगानीकर्ता गुमाउन पुगेका छन् ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा