निफ्राको शेयरमूल्यमा गिरावट, प्रतिकित्ता शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
मंसिर १२, २०७८ आइतबार २२:५०:३६
१२ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’का शेयरमूल्यमा गिरावट आएको छ । यस दिन निफ्राको करिब ५ प्रतिशतले गिरावट देखिएको हो ।
यस दिन बैंकको शेयरमूल्यमा १४ रुपैयाँले गिरावट आउदा प्रतिकित्ता शेयरमूल्य ३२१ रुपैयाँमा झरेको छ । बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयरको लागि बुक क्लोज गरपछि नेप्सेले शेयर मूल्य ३३१ तोकेको हो ।
शेयरमूल्य समायोजन अधिल्लो दिन कम्पनीको ३५८ रुपैयाँमा कारोबार भइरहेको थियो । कम्पनीको शेयरमूल्यमा गिरावट आएपनि खरिदकर्ता र बिक्रीकर्ता बराबर देखिएका छन् ।
यसले कम्पनीको शेयरमूल्य धेरै उतारचडाप हुने देखिदैन । यस दिन शेयर बजार भने उच्च दरले घटेको छ । यस दिन शेयरबजार करिब ३ प्रतिशतले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार