शान्ति-सुरक्षा मजबुत बनाउन प्रहरी चौकी निरीक्षण
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १२:३०:४१
१५ मंसिर, जुम्ला । शान्ति-सुरक्षा मजबुज बनाउन जुम्लाका प्रहरी चौकी निरीक्षण गरिएको छ । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले शन्ति सुरक्षा सुदृढ पार्न, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउन प्रहरी चौकी निरीक्षण गरेका हुन् ।
चन्द्रले झारज्वाला, मणिसाँघु अस्थायी प्रहरी चौकी गुठीचौर र चौत्रामा रहेको प्रहरी चौकीको निरीक्षण गरेर आवश्यक निर्देशन पनि दिएका हुन् ।
‘हरेक प्रहरी कार्यालयमा प्रहरी सेवा प्रवाहमा चुस्तता आएको छ । प्रहरीले सामुहिक प्रहरी साझेदारी कार्याक्रम मार्फत यसअघि पनि नागरिक माझ सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘प्रहरीले सञ्चालन गरेका यस्ता अभियानले नागरिक र प्रहरीबीचको सम्बन्ध समधुर बनेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइप्रका हिरासतमा छन सहकारीको १ अर्ब बढी ठगेको आरोपमा बुटवल ल्याइएका दीपेश पुन
चैत ३, २०८० शनिबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
मंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
साँच्चै नेपालले आफ्नो हित अनुभूत गने गरी भरतले सहकार्यको नीति अंगीकार गर्ला ?
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आचार्य चाणक्यका अनुसार यी व्यक्तिको घरमा पैसाको कमी हुँदैन
चैत ५, २०८० सोमबार
प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
चैत ५, २०८० सोमबार
उपचारका लागि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
चैत ५, २०८० सोमबार