जिग्रीको गीतमा धुर्मुस सुन्तलीको अभिनय
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार १८:८:४६
१५ मंसिर, काठमाडौं । हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको छ। वैवाहिक वर्षगाँठको अवसरमा उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
‘मायाले जीवन सजाउ’ बोलको गीतमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन्। गीतमा धुर्मुसकै भाई अर्थात लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अस्मिता अधिकारीको स्वर छ।
अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार