बुधबार धेरै कमाउने र गुमाउने कम्पनी
नेपालबहस संवाददाता
मंसिर १५, २०७८ बुधबार २२:५३:४९
१५ मंसिर, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्सेमा २२३ कम्पनीको ५३ लाख १० हजार कित्ता खदिबिक्री भएको छ । आज नेप्से परिसूचक ५ दशमलव २८ अकंले बढ्दा २२३ कम्पनीको २ अर्ब ७४ करोडको कारोबार भएको हो ।
कमाउने कम्पनी
यस दिन शेयरबजार सामान्य अंकले बढेको छ । सामान्य अंकले बढेको दिन न्यादी हाइड्रोपावर, सामलिङ हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य उच्च दरले बढेको छ । यस दिन यी कम्पनीको शेयरमूल्य बढ्न सफल हुँदा यी कम्पनीका लगानीकताले धेरे कमाएका छन् ।
गुमाउने कम्पनी
गुमाउने कम्पनीहरुमा आइसीएफसी फाइनान्स, युनाइटेड इन्स्योरेन्स, ग्लोबल आइएमई लघुवित्त, हिमाल दोलखा र प्रेडेन्सियल इन्स्योरेन्सको शेयरमूल्यमा गिरावट आएको छ । यस दिन यी कम्पनीको शेयरमूल्यमा गिरावट आउदा लगानीकर्ता गुमाउन पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार