‘मिष्टर नेपाल २०२२’ छानिने
सरला बैजु
मंसिर १६, २०७८ शुक्रबार २:३५:४
१६ मंसिर, काठमाडौं । कोरोनाका कारण स्थगित भएका सौन्दर्य प्रतियोगिता अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तै युवाहरुको सहभागीता रहने नेपालकै प्रतिष्ठित र ठुलो प्रतियोगीता ‘मिष्टर नेपाल’ पनि आयोजना हुने भएको छ ।
एक्सपोज नेपालले आयोजना गर्दै आएको यो प्रतियोगिताका यस बर्षबाट चिरपरिचित आयोजक नेक्स्ट मोडल्स नेपालले गर्ने भएको हो । आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन समेत खुल्ला गरेको छ ।
नेक्स्ट मोडल्सले जारी गरेको बिज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगीताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागीता जनाउन सक्नेछन् । प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हँुदैछ । यो बर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानिय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ ।
‘मिष्टर वल्र्ड’ मा नेपालको सहभागीता अझ दर्विलो बनाउन र प्रतियोगीतालाई थप उचाई दिने उदेश्यका साथ आफुले ‘मिष्टर नेपाल’ मा जोडिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । प्रतियोगीता बिगतको भन्दा अझ भब्य बनाउन आफु लागि परेको उनले सुनाए । ‘यो बर्ष मिष्टर नेपाल’ नेपालमा आयोजना हुने सबै सौन्दर्य प्रतियोगीता भन्दा भब्य हुनेछ’ धमलाले भने ।
प्रतियोगीताको शिर्ष विजेताले ‘मिष्टर वल्र्ड २०२२’ मा सहभागीताको अवसरको अलवा बिभिन्न उपहार समेत हात पार्नेछन् । देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगीतामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी बिषयको प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगीतामा नेपालको आन्तरिक प्रर्यटनको विकाशका लागि समेत बिभिन्न गतिविधि संचालन हुने आयोजले जनाएको छ ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीतामा सहभागीताको लागि आवेदन फर्म नेक्स्ट मोडल्स नेपालको आधिकारीक वेभसाइट तथा इसेवाबाट समेत प्राप्त गर्न सकिनेछ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार