१३ माघ २०७८, बिहीबार

राप्रपामा पूर्वआईजीपी र एक पूर्वजर्नेल निर्वाचित

प्रकाशित मिति :  १९ मंसिर २०७८, आईतवार १०:००


१९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्वप्रहरी महानिरीक्षक ‘आईजीपी’ र एकजना नेपाली सेनाका पूर्वजर्नेल निर्वाचित भएका छन् ।

पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।  पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौंथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरतबहादुर रायमाझीले ३४ औं ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा