बिन्ती कुमारको ‘होई मेरो संसार’ मा सरोज र विनाको छमछमी
नेपालबहस संवाददाता
मंसिर १९, २०७८ आइतबार १९:१२:३४
१९ मंसिर, काठमाडौं । गायक बिन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वरमा सजिएको नयाँ गीत ‘होई मेरो संसार’को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयका लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत सिर्जना रहेको गीतमा गायक बिन्ती कुमार र गायिका शान्ता गज्जबसँग बगेका छन् ।
अमेरिकामा बस्दै आएका गायक बिन्ती कुमार नेपाली गीत–संगीतमा निरन्तर सक्रिय छन् भने गायिका शान्ता पनि पछिल्ला दिनमा सक्रिय हुन थालेकी छिन् । संगीतकार शर्माकी पत्नि समेत रहेकी शान्ताले यसअघि पनि कहाँ होला काठमाडौँ (कर्णालीलाइ समर्पित अत्यन्तै मनछुने गीत)मा आफ्नो सुमधुर स्वर भरिसकेकी छिन् ।
संगीतकी विद्यार्थी समेत रहेकी शान्ता यो गीत रिलिज गरेसँग थप उत्साहित छिन् । सार्वजनिक गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा गाउँबाट शहर जान खोज्ने प्रेमी र उनलाई रोक्ने प्रेमीकाको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
जसमा टिकटकबाट चर्चा कमाएका सरोज प्रजा र विना राउतले कमालको अभिनय गरेका छन् । साथै भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार
गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार