केएफसीको १३औँ शाखा हेटौंडामा
नेपालबहस संवाददाता
मंसिर २२, २०७८ बुधबार २१:१३:३८
२२ मंसिर, काठमाडौं । अन्तराष्ट्रिय फूड चेन ब्रान्ड केएफसीले नेपालको १३औँ शाखा हेटौंडा उपमहानगरपालिका-२, चौकीटोलस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा खोलेको छ । यस आउटलेटमा केएफसीका विभिन्न परिकारका साथै चिकेनका परिकार पाइने कम्पनीले जनाएको छ ।
केएफसीले कोभिड-१९ रोकथामका लागि विश्वस्तरीय सुरक्षा नीति अपनाउँदै आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध गराउँदै आएको जनाएको छ । जसका लागि स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याक्टलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरूको सरसफाइ, निर्मलीकरण गर्ने गर्छ ।
कर्मचारीहरूले हरेक ग्राहकलाई सेवा दिएपश्चात आफ्ना हात र झोला निर्मलीकरण पनि गर्ने गर्छन । हरेक ग्राहकबीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरेन्टमा आउने ग्राहक र सेवामा रहेका कर्मचारीबीच सामाजिक दुरी कायम राख्न स्टिकरलागयत समानको प्रयोग गरी अझ व्यवस्थित गरेको छ ।
यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकले सेवा लिन सक्ने छन् । रेष्टुरेन्टले बिहान ९ बजेबाट रातको ८ः३० बजेसम्म डाइन(इन र टेक अवेमार्फत सेवा दिइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
महोत्सवका अवसरमा पोखराका होटेलमा छुट अफर !
चैत ६, २०८० मंगलबार
फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं वार्षिकोत्सव मनाउँदै
फागुन २१, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार