६ माघ २०७८, बिहीबार

कुन फाइनान्स कम्पनीले कहिले गर्दैछन् बुक क्लोज ?

प्रकाशित मिति :  १४ पुष २०७८, बुधबार १५:१२


१४ पुस, काठमाडौ । नेप्सेमा सूचीकृत केही फाइनान्स कम्पनीले बुक क्लोज मिति तय गरेका छन् । यतिबेला नेप्सेमा सूचीकृत ९ फाइनान्स कम्पनीले बुक क्लोज मिति तय गरेका छन् । आईसीएफसी फाइनान्सले भने बुक क्लोज सम्पन्न गरिसकेको छ ।

बुक क्लोज तय ९ फाइनान्स कम्पनी

यतिबेला लाभांश घोषणा गरी बुक क्लोज गर्न बाँकी पोखरा फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुवश्वरी फाइनान्स, मल्टीप्रपस, प्रोग्रशिभ, मन्जुश्री र रिलायन्स फाइनान्स रहेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा