६ माघ २०७८, बिहीबार

‘आईएमई पे’बाट चन्द्रागिरि केबुलकार टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक

प्रकाशित मिति :  १६ पुष २०७८, शुक्रबार १५:०६


१६ पुस, काठमाडौं । मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन् । कम्पनीले जाडो मौसमलाई लक्षित गरी यो सुरु गरेको योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ ।

योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ । प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकमा मात्र यो अफर लागु हुने कम्पनीले जनाएको छ ।

आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्धारा प्रवद्धित कम्पनी हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा