६ माघ २०७८, बिहीबार

शनिवार पनि आरटिजीएस प्रणाली सुचारु हुने

प्रकाशित मिति :  २३ पुष २०७८, शुक्रबार १५:४१


२३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटिजीएस ‘रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली शनिवार पनि चालू रहने भएको छ ।

राष्ट्र बैंकले शुक्रवार एक सूचना जारी गर्दै आरटिजीएस प्रणाली भोलि (शनिवार) बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालनमा रहने बताएको हो ।

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली चालू रहने भएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा