६ माघ २०७८, बिहीबार

वाग्मती नदी किनारमा थुपारिएको फोहाेर

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १६:५४


२७ पुस, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित वाग्मती नदी किनारमा थुपारिएको फोहाेर । नगर क्षेत्रको फोहाेर यहाँ सङ्कलन गरेर सिसडोल ‘ल्याण्डफिल्ड साइट’ मा लैजाँदा नदी प्रदूषित हुनाका साथै नदीपारिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि प्रभाव पर्ने गरेको छ । तस्बिरः पूर्णप्रसाद मिश्रः रासस


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा