६ माघ २०७८, बिहीबार

उन्नति सहकार्य लघुवित्तको लाभांश सहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १६:०६


२९ पुस, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा पुस २८ गते होटल मौर्या सि।न।पा १३ रुपन्देहीमा सम्पन्न भएको हो ।

सभाले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यसैगरी, सभाले बोनस शेयर बाँडफाँट पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न  १ करोड ७८ लाख ४५ हजार ११८ बराबरको एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते (एक दिन) बुक क्लोज गरेको थियो । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा