८ माघ २०७८, शनिबार

पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १७:२८


२९ पुस, काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टर र हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिबीच सहकार्य हुने भएको छ ।

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्दबीच बुधबार भएको सम्झौता अनुसार अब क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन हुनेछ र, पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर बन्नेछ ।

क्रिकेट एक्सेलेन्स सेन्टर पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले स्थापना गरेको एकेडेमी हो, जसले क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा