मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार २३:३६:१५
५ माघ, काठमाडौं । नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगितको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ पुःन झुल्केका छन ।
उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए लासहरु ढल्दा भए, घोप्टो परेर काँचो रगत शासकहरुले पिउँदा भए” लगायतका उनका सृजनाहरु विगतमा निकै चर्चामा थिए । प्रेम र रोमान्सलाई गीतमा गायक प्रसाईले सुन्दर ढंगबाट ब्यक्त गरेका छन । मनिष स्यमको शब्द तथा संगीत गीतमा रहेको छ ।
आफनी प्रेमीकालाई जिवनमा पाउनको लागी निकै सधर्ष गरेको कुरा गीतमा गायक ले गरेका छन । “मनै त हो” गीतको भिडियोमा रमेशजंग कुँवरको निर्देशन , मनिष प्रसाईको सम्पादन रहेको छ । रमेशजंग कुँवर, दिपेन पाण्डे र सविना घिमिरेकोे “मनै त हो” गीतको भिडियोमा जिवनन्त र आकर्षक अभिनय रहेको देख्न सकिन्छ ।
“मनै त हो” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिँदै
बैशाख ५, २०८१ बुधबार
सुनिल गिरीको नयाँ गीत सार्वजनिक
बैशाख २, २०८१ आइतबार
काठमाडौं महानगरका सार्वजनिक पर्खालहरुमा भित्ते चित्र
बैशाख २, २०८१ आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार