प्रदेश १ मा थपिए एक हजार ६० कोरोना संक्रमित
नेपालबहस संवाददाता
माघ ६, २०७८ शुक्रबार २:२२:३
६ माघ, विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ तथा ५६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षण गर्दा मोरङको विराटनगरमा ३२०, बुढीगङ्गामा १८, उर्लाबारीमा नौ, सुन्दरहरैचामा सात, कटहरीमा चार, बेलबारी र स्थानीय तह नखुलेका तीन÷तीन, पथरीशनिश्चरे, ग्रामथान, धनपालथान र रतुवामाईमा दुई÷दुई तथा केराबारी, रङ्गेली, लेटाङ, सुनवर्षी र मिक्लाजुङमा एक÷एक जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै सुनसरीको धरानमा १५९, इटहरीमा ५५, बर्जुमा पाँच, दुहवी, बराहक्षेत्र, इनरुवा र देवानगञ्जमा चार÷चार, हरिनगरमा तीन, भोक्राहा र रामधुनीमा दुई÷दुई तथा कोशी गाउँपालिकामा एक र स्थानीय तह नखुलेका ११ जनामा कोरोना देखिएको छ ।
झापाको विर्तामोडमा ३८, भद्रपुरमा ३०, कनकाई र दमकमा १९, अर्जुनधारामा १२÷१२, बुद्धशान्ति र शिवसताक्षीमा ६÷६, मेचीनगरमा पाँच, हल्दिबारीमा तीन, कमल र झापा गाउँपालिकामा दुई÷दुई तथा गौरादह, बाहृदशी र स्थानीय तह नखुलेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै धनकुटाको धनकुटा नगरपालिकामा सात, छथरजोरपाटीमा तीन, महालक्ष्मीमा दुई र पाख्रिबासमा एक, उदयपुरको कटारी र स्थानीय तह नखुलेका दुई÷दुई जनामा, बेलकामा एक, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक जना, इलामको इलाम नगरपालिका र माईमा एक÷एक, ओखलढुङ्गाको मोलुङ, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको जन्तेढुङ्गामा एक÷एक तथा प्रदेश बाहिरका ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज २५ महिलासहित ४८ जना कोरोनाबाट मुक्त भएका छन् । कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । हाल प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या चार हजार ५१५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
चैत ५, २०८० सोमबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
मंगलबार यी मन्त्रको जप गर्नुहोस्, दुःखबाट मुक्ति मिल्नेछ
चैत ६, २०८० मंगलबार
साँच्चै नेपालले आफ्नो हित अनुभूत गने गरी भरतले सहकार्यको नीति अंगीकार गर्ला ?
चैत ६, २०८० मंगलबार
दैनिक हनुमान चालिसा पाठ गर्नुहोस्, जीवनमा आश्चर्यजनक लाभहरू पाउनुहुनेछ
चैत ६, २०८० मंगलबार
आचार्य चाणक्यका अनुसार यी व्यक्तिको घरमा पैसाको कमी हुँदैन
चैत ५, २०८० सोमबार
प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग
चैत ५, २०८० सोमबार
उपचारका लागि महरा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना
चैत ५, २०८० सोमबार