रोकियो नेटफ्लिक्सको ‘बाहुबली-बिफोर द बिगिनिङ’
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार १९:३८:५८
७ माघ, काठमाडौं । नेटफ्लिक्सको बहुप्रतीक्षित वेब सिरिज ‘बाहुबली-बिफोर द बिगिनिङ’ पुनः रोकिएको छ । यो वेब सिरिज निकै लामो समयदेखि बनिरहेको छ । जसका लागि निर्माताले सय करोड बढी लगानी गरिसकेका छन् ।
समाचारअनुसार वेब सिरिजको धेरै भागको सुटिङ भइसकेको छ । तर निर्माताले यो प्रोजेक्टलाई अस्वीकार गरेर पुनः बनाउन सुरु गरेका छन् । यहाँसम्म कि वेब सिरिजमा शिवगामीको भूमिका निभाइरहेकी मृणाल ठाकुरलाई पनि रिप्लेस गरिएको थियो । निर्माता बाहिर सुने जस्तो वेब सिरिजलाई विशाल रूपमा निर्माण गर्ने पक्षमा छैनन् ।
यो सिरिजमा पुनः अभिनेत्री वामिका गाबीको प्रवेश भएको छ । सिरिजमा तमिल अभिनेत्री नयनतारा पनि देखिँदैछिन् । यो वेब सिरिजलाई पुनः बनाउनका लागि निर्माताले दुई सय करोड बजेट तयार पारेर राखेका छन् । यो वेब सिरिजको जिम्मेवारी ‘केशरी’ निर्देशक अनुराग सिंहलाई दिने तयारी भए पनि निर्देशकसँग निर्माताको कुरा मिल्न सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार