अमेरिकाद्वारा युक्रेनस्थित दूतावासका कर्मचारीका परिवारलाई देश छोड्न निर्देशन

नेपालबहस संवाददाता
माघ १०, २०७८ सोमबार १२:३७:४५

१० माघ, एजेन्सी । अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासमा रहेका आफ्ना कर्मचारीका परिवारलाई त्यहाँ छोड्न निर्देशन दिएको छ । अमेरिका —युक्रेनबीच अमेरिकी विदेश मन्त्रालयले त्यस्तो निर्देशन दिएको हो ।
युक्रेनमा रहेका अन्य अमेरिकी नागरिकहरुलाई पनि देश छोड्ने बारे मनस्थिति बनाउनसमेत विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।
रसियाले युक्रेनमाथि सैन्य कारबाहीको तयारी गरेको अमेरिकाले दाबी गर्दै आएको छ । तर, रसियाले भने अमेरिकी दाबी अस्वीकार गर्दै आएको छ । एक सातादेखि रसियासँगको सीमामा एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।
रसियाले यसअघि पनि युक्रेनी भूभाग कब्जा गरेको थियो । सन् २०१४ मा युक्रेनको महत्वपूर्ण भाग क्रिमिया रसियमा बिलय भएको थियो । सो घटनापछि युक्रेनमा मस्को समर्थित राष्ट्रपति सत्ताच्युत भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई देश बाहिर जान प्रतिबन्ध
जेठ १२, २०८० शुक्रबार
प्रचण्डको भारत भ्रमणबारे नेपाली राजदूत र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
जेठ ११, २०८० बिहिबार
अन्तरिक्ष स्टेशनमा पुगिन् पहिलो अरबी महिला
जेठ ९, २०८० मंगलबार
यही हो बजेटबाट अर्थमन्त्रीले अकुत पैसा कमाउने समय !
केदार भट्टराई (काका)
जेठ १२, २०८० शुक्रबार
नक्कली शरणार्थी प्रकरणमा बहस गर्न हच्किए वरिष्ठ कानून व्यवसायीहरु
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार
गुप्तचर विभागका हाकिमको अमेरिका भ्रमण निराशाजनकः आइतबार हाजिर हुने
जेठ १३, २०८० शनिबार
भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
जेठ १३, २०८० शनिबार
ज्यान दाउमा राखेर भ्रष्टाचारविरोधी आन्दोलनमा होमिएको छुः प्रधानमन्त्री
जेठ १३, २०८० शनिबार
सारीमाई महापूजाले बढ्दो रौनक
जेठ १४, २०८० आइतबार
छोरीको लागि वर्षमा एउटा मात्र फिल्म खेल्ने अनुष्काको चाहाना
जेठ १४, २०८० आइतबार
संयुक्त बैठक र संयुक्त समिति नियमावली मस्यौदामा दफाबार छलफल
जेठ १४, २०८० आइतबार
जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
जेठ १४, २०८० आइतबार
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक जारी
जेठ १४, २०८० आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
जेठ १४, २०८० आइतबार