३ जेष्ठ २०७९, मंगलवार

शुक्रबार न्याय सेवा आयोगको बैठक बोलाइयो

प्रकाशित मिति :  १३ माघ २०७८, बिहीबार २२:०८


१३ माघ, काठमाडौं । न्याय सेवा आयोगको बैठक बोलाइएको छ । बैठक शुक्रबार २ बजेका लागि बोलाइएको छ । आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ ।

कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा