वीरगंजमा केटीएम मोटरसाइकलको सोरुम उद्घाटन
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १६:३८:२९
१७ फागुन, वीरगंज । वीरगंजको गण्डकचोव्कमा प्रतिष्ठित ब्रान्ड केटीएम मोटरसाइकलको सोरुमको उद्घाटन भएको छ। किस्तामा समेत केटीएम मोटरसाइकल उपलब्ध गराउने सोरुम इनाया टरेदिंग दवारा वीरगंजको गण्डकचोव्कमा खुलेको छ । केटीएम मोटरसाइकलको उद्घाटन करिमा बेगम जसपाको सेन्टर मेम्बर बिरेन्द्र यादव साथै समाज सेवी सलौदीन अहमद लगायतका व्यक्तिहरुको उपस्तिथी रहेको थियो।
उद्घाटन मा करिमा बेगमले केटीएम मोटरसाइकलको सोरुम अब वीरगंजमा भएपछी युवापुस्ता हरुलाई हेटउडा जानुपर्ने समस्याको समाधान भएको बताउनु भएको छ। करिमा बेगमले सोरुमले सबै को सोच माथि खारा उत्रिने छ भने बिस्वास दिलाइन। साथै सोरुमको उतार उतार प्रगतिको शुभाकामना दिन।
यस सोरुममा हाल ४ थरी मोडलका मोटरसाइकल उपलब्ध छन् । सोरुमका प्रोप्राइटर सहिद प्रबेजले बताए कि अब युवाहरुको सपना सपनामात्र नरहने भएको छ। सपना साकार गर्नको लागि किस्तामा समेत केटीएम मोटरसाइकल चलाउन पाइने भएको छ। तेसैले ढिलो नगरी आफनो सपना लाइ सकार पार्नुहोस भनि भन्नु भएको छ। साथै कुनीकिसिमको जानकारी लिनु परेमा ९८४५३१९०६३ तयस्तै ०५१५३१५५० मा फोन गरेर बुझन सकिन छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
हुवावेको नयाँ स्मार्टफोन आउँदै, आइफोन १६ सँग प्रतिस्पर्धा गर्ने
माघ २१, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार