१६ असार २०७९, बिहीबार

नयाँ वर्षमा एनआईबिएल एस क्याप्टिलको आकर्षक अफर

प्रकाशित मिति :  ५ बैशाख २०७९, सोमबार ११:२१


५ बैशाख, काठमाडाैं ।  नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको एनआईबिएलएस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ ।

यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुट दिने जनाएको हो । योजना २०७९ साल वैशाख १ देखि १७ गतेसम्म लागू हुने क्याप्टिलले बताएको छ ।

यस्ता छन्, आकर्षक योजनाहरु

१. मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका, नयाँ तथा पुरानाहितग्राही खाता दुबैलाई लागु हुने ।

२.लगानी व्यवस्थापन सेवामा आवद्घ भईपहिलो वर्षमा ७०५ वार्षिक शुल्क छुट ।

३. व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका ।


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता