१६ असार २०७९, बिहीबार

महुली लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

प्रकाशित मिति :  २२ बैशाख २०७९, बिहीबार ११:४३


२२ बैशाख , काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लाइफ इन्सुरेन्स महुली लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज पौने ६ लाख बढी कित्ता शेयर थपिएको हाे।

यस कम्पनीको २६५ अर्थात ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस शेयर रहेको छ । यस्तै, गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।


26
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता