शुक्रबारबाट षट्कोण प्रदर्शन हुँदै, यस्तो छ शीर्ष गीत !
नेपालबहस संवाददाता
बैशाख २२, २०७९ बिहिबार १९:१०:५४
२२ बैशाख, काठमाडौं । यहि बैशाख २३ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ। साइकोलोजिकल थ्रिलर फिल्मको सार्वजनिक फिल्मको गीतमा फिल्मका मुख्य पात्र कार्मलाई मात्रै देख्न सकिन्छ।
गीतमा विशेष पाण्डे र विराज गौतमको शब्द तथा कम्पोज रहेको छ। विशेष पाण्डेको म्युजिक एरेन्ज रहेको गीतमा विराज गौतमले स्वर भरेका हुन्। गीतको भिडियोमा अभिनेता कार्मलाई ‘मर्डर मिस्ट्री’को अनुसन्धानको क्रममा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ।
क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मिलन डि काप्री हुन्। उनले ‘षट्कोण’ मार्फत नै निर्देशनमा डेब्यु गरेका हुन्।
यस्तो छ शीर्ष गीत :
यस्तो छ फिल्म ‘षट्कोण’ काे टे«लर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
चलचित्र ‘बलिदान’मा दिव्य देव अनुबन्धित
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार