अवैध भन्सार छलेर ल्याएको ५३ बोरा युरिया बरामद
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २३:३८:३५
२३ वैशाख, महोत्तरी । महोत्तरीको बर्दिबासबाट अवैध भन्सार छलेर ल्याएको ५३ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले बिपी राजमार्गको सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिहीबार अवैध मलसहित गाडी नियन्त्रणमा लिएको हो ।
सडकको दक्षिण तर्फबाट उतरतर्फ आउँदै गरेको प्र.२-०४-००१ च. ००३६ नम्बरको सेतो रङको योदा पिकअप गाडीलाई चेकजाँच गर्दा उक्त भन्सार छलेर ल्याएको युरिया मलसहित एक जनालाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
भन्सार छली गरे ल्याउने गाडी चालक बर्दिबास -८ वस्ने ४० बर्षिय प्रेमबहादुर थापा पक्राउन परेका छन् । गाडीसहित ११ लाख ३७ हजार एक सय बराबरको भन्सार छली गरेको देखिएको इलाका प्रहरी कार्यालयका कार्यलय प्रमुख रवि रावलले जानकारी दिए ।
चालकसहित नियन्त्रणमा लिएको सम्पूर्ण सामान भन्सार कार्यालय जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार