२७ वैशाख, डोटी । डोटीको जोरायल गाउँपालिकामा रहेको कर्नासो नदीमा मंगलबार एकाएक आएको बाढी । वर्षातका कारण यहाँको जनजीवन प्रभाबित बनेको छ । तस्वीर : विमलबहादुर विष्ट, रासस