२८ बैशाख , कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित भृकटी माविमा रहेको मतदान केन्द्रमा बुधबार मतदाता परिचयपत्र वितरण गर्दै मतदान अधिकृत । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यहाँका ३४१ वटै मतदान केन्द्रमा हराएका र नयाँ मतदातालाई परिचयपत्र वितरण गर्दे । तस्बिरः शेरबहादुर सिंह÷रासस