११ असार २०७९, शनिबार

कास्कीमा १३ वडाको नतिजा आउँदा ९ वटामा कांग्रेस विजयी

प्रकाशित मिति :  १ जेष्ठ २०७९, आईतवार १२:०९


१ जेठ, पोखरा । कास्कीमा हालसम्म १३ वटा वडाको नतिजा आइसकेको छ । नेपाली कांग्रेस ९ ठाउँमा विजयी हुँदा एमाले ४ ठाउँमा विजयी भएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको १ देखि ५ नम्बर वडासम्म कांग्रेसले प्यानल जितेको छ । यस्तै, रुपामा वडा नम्बर १ कांग्रेसले जित्दा २ र ३ एमालेले जितेको छ ।

मादीको १ र २ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । अन्नपूर्णको ९ र ११ एमालेले जित्दा १० नम्बरमा कांग्रेस विजयी भएको छ १ हजार ६ सय ४३ मत बदर


27.13k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा