राष्ट्रपति सिद्धारा संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिलाई बधाई
नेपालबहस संवाददाता
जेठ २, २०७९ सोमबार १८:४३:५१
२ जेठ, बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त अरब इमिरेट्सका नव नियुक्त राष्ट्रपति शेख मोहम्मद बिन जाइद अल नयानलाई बधाई ज्ञापन गरेको छ ।
शेख मोहम्मद संयुक्त अरब इमिरेट्स्को नयाँ राष्ट्रपति चयन भएकामा उनले बधाई दिएको हो । नयाँ राष्ट्रपति शेख मोहम्मदको कार्यकालमा पनि चीन र संयुक्त अरब इमिरेट्सका बीचको सम्बन्ध थप सुमधुर र सुदृढ रहने सो सन्देशमा राष्ट्रपति सिले बताएको छ ।
शेख मोहम्मद शुक्रबार मात्र संयुक्त अरब इमिरेट्सको नयाँ राष्ट्रपतिमा नियुक्त भएको थियो । उनीसँग मिलेर काम गर्न चीन सदैव तत्पर रहेको भन्दै राष्ट्रपति सिले आगामी दिनमा चीन र संयुक्त अरब इमिरेट्स्को सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार