१३ असार २०७९, सोमबार

गाेरखाकाे धार्चे-६ मा गठबन्धनलाई हराउँदै एमाले विजयी

प्रकाशित मिति :  ३ जेष्ठ २०७९, मंगलवार ०९:३५


३ जेठ, गोरखा । गाेरखाकाे धार्चे गाउँपालिका-६ मा एमालेका धनकुमार घलेको प्यानल विजयी भएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनका उम्मेदवार मानबहादुर गुरुङलाई ४ मतान्तरले हराएर उनी वडाध्यक्ष बनेका हुन् ।

घले ५ सय ६१ मतसहित विजयी हुँदा गुरुङले ५ सय ५७ मत पाएका छन् । घले ०७४ काे निर्वाचनमा पनि वडाध्यक्ष बनेका थिए ।


403
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता