१३ असार २०७९, सोमबार
मतगणना अपडेट
राजनीति

वीरगञ्जमा गठबन्धनका उम्मेदवार राजेशमानको अग्रता कायमै

प्रकाशित मिति :  ४ जेष्ठ २०७९, बुधबार २०:२१


४ जेठ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले मतान्तरलाई फराकिलो बनाउँदै गएका छन् ।

नेकपा एमालेका निवर्तमान मेयर बिजय कुमार सरावगी ६ हजार ८ सय ७५ मतले सिंहभन्दा पछाडी छन् । वीरगञ्ज महानगरपालिकाका १२ वटा वडाको २६ हजार ६ सय ९९ मत गणना गर्दासम्म सिंहले १३ हजार ८ सय ७८ मत पाएका छन् ।

एमालेका सरावगीले ७ हजार ३ मत पाएका छन् । ५ हजार ९ सय ४८ मत बदर भएको छ भने २० हजार ७ सय ५१ मत सदर भएको छ ।


286
Shares
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता